काठमाडौं,१०साउन। भारत र चीनबीच अहिले चर्को मनमुटाबमात्रै भएका् छैन युद्धको तयारी भइरहेको समाचार आइरहेको छ । यही भारतीय सेनाका उच्च अधिकारी नेपाल भ्रमणमा आएका छन् । नेपाल भ्रमणमा आएका ती अधिकारीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेट गरेका छन् । भारतीय आसाम राइफल्सका डाइरेक्टर जनरल सोकिन चौहान नेपाल भ्रमणमा आएका छन् । उनले प्रधानसेनापति क्षेत्रीलाई…