स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक पारितः संसद बैठक स्थगित

काठमाडौं, २५ जेठ । व्यवस्थापिका संसदको आजको बैठकले ‘स्थानीय तह निर्वाचन ९पहिलो संशोधन विधेयक, २०७४ लाई पारित गरेको छ । सरकारको तर्फबाट बैठकमा गृहमन्त्री जनार्दन शर्माले ‘स्थानीय तह निर्वाचन ९पहिलो संशोधन० विधेयक, २०७४ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने बैठककोे बहुमतले उक्त विधेयक पारित गरेको हो । उक्त विधेयक पारित हुनुपूर्व बैठकमा…