पोखराका प्रमुखको घोषणा सम्मान कार्यक्रममा सहभागी नहुने

पोखरा, २८ जेठ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ । पोखरा–७ को एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरवासीको अन्तरआत्मादेखिकै सम्मानले आफू प्रमुखमा निर्वाचित भएको बताउनुभयो । तपाईंहरुले मत दिनु नै मेरा लागि सबैभन्दा ठूलो…