गोपाल प्रसाद पोखरेल मोरङ, २३ जेठ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ । यसरी सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहँदा जनताले पाउने स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको सेवाग्राहीको भनाइ छ । नयाँ चिकित्सकलाई करारमा नियुक्ति गर्दा जनताले…