१० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : मन्त्री भट्टराई

काठमाडौँ, २५ पौष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने बताएकी छन् । आज शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन् । ‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौं’, उनले भनिन् । राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने…