सेनाको विमान दुर्घटना हुँदा पाइलटको मृत्यु, दुई जना घाइते

बाजुरा, १६ जेठ । बाजुराको कोल्टी विमानस्थलनमा अवतरणका क्रममा नेपाली सेनाको जहाज दुर्घटनामा परेको छ । कल साइन एन ए ०४८ भएको सेनाको स्काइ ट्रक जहाज कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो लागेको थियो । यो दुर्घटनामा पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ । दुर्घटनापछि…