काठमाडौं ,११ जेठ । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । मन्त्रीपरिषदबाट पारित भएको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नुहुने छ । आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ । सरकार परिवर्तनको बेला र चुनावका बेला भएकाले सरकारले मोटा,…