काठमाडौ महानगरपालिकामा एमालेको अग्रता कायमै–कांग्रेस पछिपछि

काठमाडौ,४ जेठ। काठमाडौं महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार एमालेको अग्रता कायमै छ । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले पछ्याइरहेकाछन् । त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार १३७ मत र साझा पार्टीका किशोर थापाले एक हजार ४५२ मत…