कपिलबस्तुमा बन मन्त्रीलाई ज्ञापन पत्रः कार्यालयमा तालाबन्दी

मो इमरान खान कपिलवस्तु १ वैशाख । साझेदारी वनलाई वडाको काम, कर्तव्य र अधिकारअन्तर्गत राखिएको विरोधमा साझेदारी वन व्यवस्थापनको कार्य प्रदेशको सूचीमा गर्न÷गराउन माग गर्दै जिल्ला वन कार्यालय कपिलवस्तुमा धर्नापछि तालाबन्दी गरिएको छ । यसअघि साझेदारी वन उपभोक्ता महासङ्घ कपिलवस्तुले आफ्ना मागसहित जिल्ला वन कार्यालय, कपिलवस्तुका वन अधिकृत मोहम्मद इसराफिल राइनमार्फत वनमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए…