तीन लाख उम्मेदवार हुने ः एक सयभन्दा बढी तेस्रोलिङ्गी मतदाता

  नारायण न्यौपाने काठमाडौँ, २७ चैत । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा एक करोड ४० लाख ५४…