धादिङमा एमाले अघि, माओवादी र कांग्रेस पछिपछि

धादिङ, २ जेठ । स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले अग्रस्थानमा रहेको छ । दोस्रोमा नेकपा माओवादी केन्द्र र तेस्रोमा नेपाली कांग्रेस रहेकोे छ । जिल्लाका १०४ वडाहरु मध्ये अहिलेसम्म २६ वटा वडाको प्रारम्भिक मत परिणाम आएको छ । त्यसमध्ये १३ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने माओवादी केन्द्रका उम्मेदवार…