आङ खस्ने समस्या भएका दुई सय महिलाको निःशुल्क उपचार

पर्वत २४ चैत । यहाँको एक विकट गाउँमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी आङ खस्ने समस्या भएका महिलाको उपचार गरिएको छ । आर्थिक अभावका कारण लामो समयदेखि आङ खस्ने समस्या लुकाएर बसेका महिलालाई लक्षित गर्दै दक्षिण पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक दिने पाठेघर तथा आङ खस्ने रोगबाट…