चितवन,२५ चैत । जिल्ला शिक्षा कार्यालय, चितवनले बीचैमा कक्षा छाड्ने बालबालिकालाई खोजेर स्कुलमा फर्काउने नयाँ अभियान सुरु गर्ने भएको छ ।कार्यालयले सामुदायिक सिकाइ केन्द्रमार्फत यसरी स्कुल छाडेका विद्यार्थीलाई खोजेर स्कुलमा ल्याउने कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनुभयो । उक्त अभियानका लागि प्रक्रिया भने सुरु भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार…