मेधेसी मोर्चाको एकपछि अर्को नयाँ मागः बैशाख ३१ को निर्वाचान विथोल्ने कार्ड

काठमाडौं, २१ चैत । मधेसी मोर्चाले एकपछि अर्को माग जसरी राख्दै आएको छ, त्यो मागका पछाडी जसरी भए पनि निर्वाचन भाड्ने खेलबाट निर्देशित भएको देखिन्छ । यो वा त्यो माग अघि सारेर निर्वाचन विथोल्ने खेलमा मोर्चा लाग्दै आएको उसका पछिल्ला मागहरुबाट व्यवहारमा नै देखिदै आएको छ । प्रधानमन्त्री पनि यसरी नै मोर्चाको मागमा अल्दिै जाने…