काठमाडौं,२२ चैत । अन्तत काठमाण्डौ–तराई द्रुत मार्ग नेपाली सेनाले बनाउने भएको छ । सरकारले काठमाण्डौ–तराई फास्ट ट्रयाक सेनालाई बनाउन दिने प्रस्तावको व्यहोरा सहितको पत्र पठाएको थियो । सरकार आफैंले बनाउने निर्णय गरेको राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुतमार्ग निर्माण गर्न सक्ने वा नसक्नेबारे नेपाली सेनाको जवाफ मागेको थियो । सरकारको पत्रको उत्तरमा नेपाली सेनाले बनाउने सहमती…