भक्तपुरमा साझा संचालनमा हस्ताक्षरः अभियान जिल्लाको कौशलटार,सूर्यविनायक र कमलविनायकमा

भक्तपुर,१९ चैत । भक्तपुर जिल्लामा साझा बस संचालन गर्न उपभोक्ता हित संरक्षण मंञ्च भक्तपुरले जिल्लामा हस्ताक्षर अभियान अघि बढाएको छ । आज र भोली ११ बजेबाट जिल्लाको कौशलटार, सूर्यविनायक र कमलविनायक चोकमा हस्तक्षरण अभियान अघि बढाएको मञ्चका सहसचिव दिलकुमार अवालले जानकारी गराए । अवालले संम्पूर्ण जिल्लाबासीहरुलाई सो अभियानमा उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।…