पुननिर्माणमा राजनीतिः प्राधिकरणका सिइओ कांग्रेसको प्रचार प्रसारमा रमाउँदै

  काठमाण्डौ,२० फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख र एक मात्रै काम भूकम्प पीडितका लागि काम गर्नु हो । सबैलाई थाह छ भूकम्प पिडीतको कामले गति पाउन सकेको छैन् । भूकम्प पिडीत आम जनता अहिलेसम्म विचल्ली परेका छन् । भूकम्प पिडीतका लागि काम गर्न प्रमुख जिम्मेवारी पाएको व्यक्ति भूकम्पको होइन,कुनै राजनीतिक पार्टीको संगठन विस्तारको योजना…