बानेश्वरका महिला एकै ड्रेसमा निस्के सफाई अभियानमा

काठमाडौँ, २९ माघ । काठमाण्डौ वडा नं दशमा क्रियाशिल रत्नश्री आमा समूहको आयोजनामा समूहका अध्यक्ष विष्णु भुसालको नेतृत्वमा त्यस क्षेत्र अन्र्तगतका विभिन्त्र ठाउँ,चोक, र गल्लीहरु वृहत सरसफाई कार्यक्रम संम्पन्न भयो । सफाई कार्यक्रममा करिब साठी जना आमा समूहका महिलाहरु एकै ड्रेसमा जुटेका थिए । उनीहरुको सफाई अभियानमा वडा प्रहरी कार्यलय र नगरपालिकाका सफाई कर्मचारीहरुको पनि…