शान्ति र सम्मृद्धिका लागि एसिया भ्रमण निस्कदै युवा

काठमाडौं, १८ फागुन । संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरुलाई एसिया भ्रमणमा लैजाने भएको छ । पर्यटन प्रबद्र्धनसमेत गरिने यो भ्रमणमा १३ जना युवा सहभागी हुने छन् । ती युवाले मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेशिया र कम्बोडियाको भ्रमण गर्नेछन् । युवा टोलीको नेतृत्व संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराईले गर्ने भएका छन् । नेपाल पर्यटन बोर्ड,…