राप्रपाले संविधान संशोधन विधेयकको पक्षमा भोट नहाल्ने

काठमाण्डौ,१५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका पक्षमा भोट नहाल्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । बैठकले विधेयकलाई यथास्थितिमा राखी संसद्मा रहेका सबै दलहरुका बीचमा नयाँ समझदारी कायम गर्न माग गरेको छ । त्यसतर्फ प्रमुख राजनीतिक दलहरुले गम्भीर…