चितवनमा सुनचाँदी चोरीका दिनहुँ नयाँ–नयाँ घटनाः सुरक्षा व्यवस्थामाथि नै आंशका बढ्दै

अमिर रामदाम भरतपुर, २९ माघ । नारायणगढको मुटु सहिदचोकबाट ५० मिटर उत्तर तर्फ मिलन रोडबाट यही २०७३ माघ २० गते राती १० बजेदेखि ४ बजेभित्र आधुनिक सुनचाँदी पसलको सटरको ताला तोडी पसल भित्र रहेको सेफ फोडी सेफ भित्र रहेको करौंडौको सुनचाँदीका गरगहना तथा नगद, सि।सि। क्यामेराको रेर्कड बक्स, सुन तौलने डिजिटल काँटासमेत चोरी गरी लगिएको…