चितवनका नेताहरुले एमाले प्रवेश गरेकालाई गरे भव्य स्वागत

अमिर रामदाम भरतपुर २ फागुन । “राष्ट्रिय एकता समृद्धि र स्वाभिमान, संविधानको कार्यान्वयन एमालेको अभियान” भन्ने नारासहित संचालित घरदैलो अभियानको समापन र यहि माघ २३ गते पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको समुपस्थितिमा पार्टी प्रवेश गर्नु भएकाहरुलाई नेकपा एमाले भरतपुर उपमहानगरपालिका वडा नं २ ले खादा लगाएर भव्यताका साथ स्वागत गरेको छ…