काठमाडौँ, २५ माघ । पाँचवटा ठूला जलविद्युत् आयोजनालाई साँझको समयमा मात्रै पूर्ण क्षमतामा चलाउँदा विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्न सम्भव भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको स्वामित्वमा रहेका काली गण्डकी ‘ए’, मस्र्याङ्दी, मध्य मस्र्याङ्दी, कुलेखानी पहिलो र दोस्रोलाई साँझको समयमा पूर्ण क्षमतामा सञ्चालन गरेको छ । ती आयोजनामध्ये काली गण्डकी ‘ए’ १४४…