काठमाण्डौ,२७ माघ। पोखरा विमानस्थलमा भएको अनियमितता एकपछि अर्को खुल्दै जाँदा पनि नियन्त्रण भएको छैन् । बरु उल्टै आर्थिक अनियमितता फस्टाउँदै गएको छ । नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले उनलाई संरक्षण गर्दै आएका कारण विमानस्थलको आर्थिक अनियमितताले गति पाएको हो । पछिल्लो समय पोखरा विमानस्थलका निर्देशक प्रदीप अधिकारीले विमानस्थललाई मात्रै होइन, प्राधिकरणलाई नै डुवाउने निर्णय…