चाँगुका एमालेहरु सूर्यविनायकको डाँडामा रमाउँदै

भक्तपुर,२९ माघ । नेकपा एमाले चाँगुनारायण नगर कमिटीको आयोजनामा वृहत बनभोज कार्यक्रम सम्पन्न भयो । सूर्यविनायक नगरपालिकाको रमणीय पर्यटकीय स्थल ध्याम्पे डाँडामा आयोजना गरेको सो कार्यक्रम नगर कमिटीका अध्यक्ष रमेस बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम प्रपाद मिश्र, सभासद केदार संञ्जेल, जिल्ला पार्टी एमालेका अध्यक्ष राजेन्द्र राजथला, उपाध्यक्ष बचन देउजा,…