नयाँ शैक्षिक शत्र अगावै पाठ्यपुस्तक

काठमाडौँ, १८ चैत । सरकारले यसवर्षको शैक्षिक सत्र शुरु हुनु अगावै सबै विद्यालयमा पाठ्पुस्तक पुर्‍याउने उद्घोष गरेसँगै रामेछापमा पनि शैक्षिक सत्र शुरु हुनु अगावै सबै कक्षाको पाठ्यपुस्तक पुगेको छ । जिल्लामा रहेका सबैजसो पुस्तक पसलमा शुक्रवार कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक पुगेको हो । सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने घोषणा गरेसँगै…