काठमाडौँ, २३ साउन । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालक आन्दोलित भएका छन् । नेशनल प्याव्सन केन्द्रीय कार्यसमिति अध्यक्ष पाण्डव हमाल, हिसान केन्द्रीय कार्यसमिति अध्यक्ष रमेस सिलवाल तथा प्याव्सन केन्द्रीय कार्यसमिति अध्यक्ष डिके ढुंगानाद्वारा आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन…