पोखरा, ८ माघ । पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबार आइडिया कन्टेस्ट सम्पन्न भएको छ । कार्यक्रममा कलेजमा सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो व्यवसायीक योजना प्रस्तुत गरेका थिए । प्रतियोगितामा हेरिटेज क्राफ्टले प्रथम र ब्राइट एण्ड साइन क्लिनिङ्गले दोस्रो स्थान प्राप्त गरेका थिए । हेरिटेज क्राफ्टका सदस्यहरु एन्जिला सुवेदी, यज्जु सुवेदी, रोशनी तिवारी, सृष्टी थापा, अनिशा…