किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

काठमाडौँ, २९ भदौ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा।समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन् । ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना गर्छन् नै भन्ने छैन,’ उनले भने । नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा। गणेशकुमार राई कोरोनाको तेस्रो संक्रमणमा बालबालिका प्रभावित हुने बताउँछन् ।…