विद्यालय भवन निर्माणमा ठेकेदारको चरम लापर्बाही

दार्चुला, २६ फागुन । जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर माध्यामिक विद्यालयको भवन निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लापर्बाहीका कारण भवन निर्माण अलपत्र परेको हो । नेपाल सरकारको संघीय सरकारबाट नमुना विद्यालय कार्यक्रमअन्तर्गत गोकुलेश्वर माविको ९ कोठे भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा १ करोड ४५ लाख रुपैयाँ आएको थियो । भवन निर्माणका…