त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सबै लब्धाङ् पत्र अर्थात ट्रान्सक्रिप्ट २४ घण्टामानै उपलब्ध गराउने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्रै उपलब्ध गराउने बताएका छन । सुरुमा शिक्षाशस्त्र सङ्कायको ट्रान्सकिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अबदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सकिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टामा…