करियर आइडल बनीन् प्रकृति

 कक्षा ८ मा अध्ययनरत छात्रा प्रकृति सुवेदी ‘करियर आइडल २०७५’ बन्न सफल भएकी छिन । पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीले आयोजना गरेको करियर आइडल गायन प्रतियेगितामा उनले ५ देखि ९ कक्षासम्मका ९१ जना विद्यार्थीलाई उछिनेर प्रकृतिले करियर आइडलको उपाधि जितेकी विद्यालयको शैक्षिक विभाग प्रमुख दिपेन्द्र श्रेष्ठले बताए । पहिलो चरणमा ९२ जना, त्यसपछि २४…