पवन प्रकृतिका विद्यार्थीे अष्ट्रिच फार्ममा

महालक्ष्मी नगरपालिका इमाडोलस्थित पवनप्रकृति सेकेण्डरी स्कूलका १० कक्षाका ८० विद्यार्थी शैक्षिक भ्रमणका लागि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेका मायादेवी मन्दीरदेखि त्यहाँभित्र रहेका विभिन्न ऐतिहासिक स्थलको अवलोकन गरि फर्केका छन् । विद्यालयका संस्थापक प्रिन्सिपल उत्तरकुमार राईको नेतृत्व तथा विद्यालय व्यवस्थापन समितिका निर्देशक विज्ञानदेव राई समेत सहभागी हुनुभएको सो टोलीमा ६ जना शिक्षक सम्मिलित हुनुहुन्थ्यो ।…