काठमाडौं, ९ मंसिर । त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा ९५ सय विद्यार्थी दीक्षित हुने भएको छ । पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या गत वर्षको तुलनामा १ हजार २ सय २३ बढेको छ । यसवर्ष दीक्षान्त समारोहमा ९ हजार ४ सय ९५ विद्यार्थी दीक्षित हुने भएका छन् । त्रिविका…