असोज १८, काठमााडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह कक्षा ११ को वार्षिक परीक्षाको नतिजा दसैंअघि सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कार्यलयका अनुसार अहिले कापी रुजुको काम भईरहेको र कुनै प्राविधिक समस्या आएन भने दसैंअघि नै नतिजा सार्वजनिक हुने जानकारी बताएका छन । कक्षा ११ को परीक्षा गत बैशाख र जेठ महिनमा सञ्चालन गरिएको थियो…