साउन ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महरले डा. गोविन्द केसीको नाममा सोतो काटधारीले अस्पताल बन्द गरेको अपराध मानवता विरोधि कलंकको एतिहासमा दर्ज हुने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेको स्ट्याटस जस्ताको तस्तै "सत्यग्रह"को आधारभूत अर्थ सत्यको सच्चाइ हो जुन अन्यायको विरोध गर्दछ, सत्याग्रहीले जीवनकालमा…