हनुमन्ते नदी सफाईको १९ औ हप्ता : कलाकार माग्नेवुढोको अगुवाइमा (फोटोफिचर)

असार २३, भक्तपुर । हनुमन्ते नदी सफाईको १९ औं हप्तामा प्रतिनिधिसभा सांसद महेश वस्नेत र नेपालका प्रख्यात हास्य कलाकार केदार प्रसाद घिमिरेको अगुवाईमा सम्पन्न भएको छ । हनुमन्ते नदी सफाई अभियानको आयोजनामा भएको उक्त कार्यक्रम हप्तामा दुई दिन सामाजिक कार्यमा भन्ने मुख्य मान्यतालाई आत्मासाथ गर्दै सांसद वस्नेतको विषेश पहलमा उक्त कार्यक्रम आयोजना भईरहेको छ ।…