धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

साउन १, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो । ५२ वर्षीय सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्थानीय चुनावमा उहाँले कांग्रेसका…