‘मेलम्ची परियोजना’ हरेक कुराको सीमा हुन्छ, अब सीमा नाघ्न दिन्न : मन्त्री मगर

असार ११, काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्ची परियोजनाका विषयमा हरेक कुराको सिमा हुने अव यो पटक भएको सम्झौता भन्दा सिमा नाघ्न नदिने बताएकि छिन् । खानेपानी मन्त्रालयले aआयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री मगरले मन्त्रालयले निर्धारण गरेको समय तालिकामा नै मेलम्चीको पानी काठमाडौंवासीले पाउने बताएकी छन्। 'मेलम्ची परियोजनालाई फेरि पनि हात्ती आयो, हात्ती…