रुकुमको मुसिकोटमा बस दुर्घटना, १४ घाइते

असार १८, रुकुम । रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर छ । दाङको तुलसीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस सोमबार बिहान करिब २ः३० बजे मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा दुर्घटना भएको हो । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–३, दाङकी सृष्टि पुन, उनकी…