अन्तराष्ट्रिय ख्याती प्राप्त नाम ‘पोखरा’ : पोखरा महानगरपालिका नामाकरण हुने

असार ७, पोखरा । प्रदेश नं. ४ को राजधानी पोखरा लेखनाथ महानरपालिकाको नामबाट लेखानाथ शब्द हटाई पोखरा महानगरपालिका बनाउने तयारी थालेको छ । महानगरपालिकाले असार १० गतेबाट शुरु हुने नगरसभामार्फत नाम हटाउने भएको हो । विश्व प्रख्यात नामको रुपमा रहेको पोखरा जसले नेपालको नाम विश्वस्तरमा चिनाएको छ । यसै सन्दर्भमा पोखरा लेखनाथ महानगरपालिका नाम लामो…