प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

जेष्ठ ३०, विराटनगर । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशको नीति तथा कार्यक्रम पारितका क्रममा नीति तथा कार्यक्रम प्रस्थान विन्दु र एउटा गन्तव्य निर्धारण गर्ने बताएका छन् । प्रदेश १ को आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी, राप्रपा, संघीय समाजवादी…