असार १०, सप्तरी । वर्षा यामको शुरुसँगै सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागि केशरी यादवको मृत्यु भएको छ भने एक घाइते भएका छन् । शनिबार साँझ परेको चट्याङ्मा परि ५० वर्षीया यादवको मृत्यु भएको हो । यस्तै, केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी २५ वर्षीया रिन्कु यादव चट्याङ लागेर घाइते भएकी…