सैफ अली खानमाथि चक्कु प्रहार

काठमाडौँ, ३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ । प्रहरी अधिकारी दीक्षित गोदमले बीबीसी मराठीसित भने, “एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरे । त्यसपछि सैफ र ती व्यक्तिबीच हातपात भयो । यसमा अभिनेता घाइते भएका छन् र उनको उपचार भइरहेको छ । अनुसन्धान भइरहेको छ ।”…