युट्युबमा साढे १४ अर्ब भिडियो अपलोड

काठमाडौँ, १३ फागुन । सन् २००५ को फेब्रुअरी १४ मा स्थापना भएको सामाजिक सञ्जाल युट्युब २० वर्ष भएको छ । युट्युब विश्वभर सबैभन्दा धेरै हेरिने दोस्रो वेबसाइटमा पर्छ । तर, युट्युबमा कति भिडियो छन्, ती भिडियोमा कति भ्युज छ, कति भिडियो मोनिटाइज्ड छन्, कति लामा छन् जस्तो यकिन तथ्यांक भने छैन । यस विषयमा अमेरिकाको भ्यासाचुसेट्स विश्वविद्यालयको…