मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू

काठमाडौँ, २ जेठ । नेपाल र भारतमा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जार’ले मध्यपूर्वका देशहरूमा बिहीबारबाट प्रदर्शन थालेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले यूएई, कतार र बहराइनमा फिल्म प्रदर्शनमा आएको जानकारी दिएको हो । निर्देशक फुर्वाछिरिङ लामाले यूएईका सहरहरू दुबई, अवुधावी, अज्मान र शारजाहका स्थानीय हलहरूमा फिल्म प्रदर्शनमा आएको बताए । यस्तै कतारको दोहा,…