काठमाडौँ, २१ मंसिर । केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती छ । विवाहको हल्ला यति फैलियो कि यतिबेला स्वयं पल शाहले सामाजिक सञ्जालबाट प्रष्टीकरण दिनुपरेको छ । आफ्नो विवाहको खबरले आफैं चकित परेको उनको भनाइ छ । यो खबरमा सत्यता नरहेको उनले बताएका छन् ।…