खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ : राजेश हमाल

काठमाडौँ, ५ फागुन । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गरे । उनले भने, ‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पुर्याउन सक्नुभयो भने…