काठमाडौँ, १ माघ । चलचित्र ‘महाराजधिराज’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा दुई कलाकार छन् । एकजना राजर्षि पहिरनमा छन् भने अर्को व्यक्ति नग्न अवस्थामा छन् । राजर्षि पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । बिराजले यसअघि…