काठमाडौँ, ५ असोज । ९७औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालका तर्फबाट चलचित्र ‘शाम्बाला’ छनोट भएको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘साम्बाला’ छनोट भएको हो । समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले विज्ञप्ति जारी गर्दै ‘साम्बाला’लाई…